काठमाडौं । आज सेयर बजार बन्द हुने भएको छ । सरकारले ग्याल्पो ल्होसारको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिएसँगै नेप्से पनि बन्द हुने भएकोे हो ।
यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
अब भिजिट भिसामा विदेश जान १० लाख आम्दानी हुनुपर्ने, ५ लाख बचत अनिवार्य
मूल्य वृद्धि रोक्नुको सट्टा उल्टो महँगी बढाउँदै राष्ट्र बैंक, पिल्सिँदै आमउपभोक्ता
© , Automotives Pvt. Ltd. All rights reserved.