डिशहोम फाइबरनेटको सह-वितरण शोरुम इनरुवामा

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले इनरुवामा सह–वितरण शोरुम संचालनमा ल्याएको छ ।

 

उक्त शोरुम शनिबारदेखि संचालनमा आएको हो । डिशहोम फाइबरनेट विक्री तथा विक्री पछिको सेवा प्रदान गर्न उक्त शोरुमको संचालन खुस्बु इन्टरप्राइजेजले गर्नेछ ।

 

उक्त शोरुमको समुद्घाटन, डिशहोमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य, क्षेत्रीय विक्री प्रबन्धक विपिन्द्र न्यौपाने, सेल्स अफिसर मनोज रिजालले संयुक्त रुपमा गरे ।

 

खुस्बु ईनटरप्राइजेजले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरी डिशहोमको डीटीएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाइबरनेट विक्री र विक्रीपछिको सेवा पनि गर्नेछ ।

नेष्डो समृद्ध लघुवित्तको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, कतिले भरे ? Read Previous

नेष्डो समृद्ध लघुवित्तको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, कतिले भरे ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सम्पन्न, नियमति उडान कहिलेबाट ? Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सम्पन्न, नियमति उडान कहिलेबाट ?