एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स संचालक समितिको फागुन १० गते बसेको बैठकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.३१ प्रतिशत नगद गरी कुल ६.३१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सेवाग्राहीलाई सास्ती दिँदै भन्सारको अनलाइन, तिरेको पैसा पनि देखाउँदैन Read Previous

सेवाग्राहीलाई सास्ती दिँदै भन्सारको अनलाइन, तिरेको पैसा पनि देखाउँदैन

नयाँ सारथी लघुवित्तको लाभांश घोषणा Read Next

नयाँ सारथी लघुवित्तको लाभांश घोषणा