आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को  मुनाफबाट लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स संचालक समितिको फागुन ५ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त Read Previous

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

प्रतिकिलो ३० रुपैयाँमा मोटरसाइकल, २५ रुपैयाँमा स्कुटर ! Read Next

प्रतिकिलो ३० रुपैयाँमा मोटरसाइकल, २५ रुपैयाँमा स्कुटर !