गुडविल फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गुडविल फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

फाइनान्स सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावि लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

कोरोनाबाट ८० हजार बढी होटल प्रभावित, जम्मा २८ वटाले मात्र पाए पुनरकर्जा Read Previous

कोरोनाबाट ८० हजार बढी होटल प्रभावित, जम्मा २८ वटाले मात्र पाए पुनरकर्जा

आँधिओखा लघुवित्तले पहिलो पटक घोषणा गर्‍यो लाभांश Read Next

आँधिओखा लघुवित्तले पहिलो पटक घोषणा गर्‍यो लाभांश