हिमालयन बैंकको शाखा रुपन्देहीको तिलोत्तमामा

काठमाडौँ । हिममालयन बैंकले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा आफ्नो शाखा विस्तार गरेको छ ।

 

बैंकले तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोक स्थित मणिग्राममा शुक्रबारदेखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको होे ।

 

बैंकले उक्त शाखाहरुबाट सम्पूर्ण ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।

 

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ । बैंकको देशभर  एटीएम काउन्टरको संख्या १४६ वटा पुगेको छ ।

रसुवागढी र साञ्जेनको बिजुली जोडिने प्रसारण लाइन निर्माणमा ढिलाइ, साउनभित्र सक्न निर्देशन Read Previous

रसुवागढी र साञ्जेनको बिजुली जोडिने प्रसारण लाइन निर्माणमा ढिलाइ, साउनभित्र सक्न निर्देशन

काठमाडौं वरिपरी ४ जिप लाइन संञ्चालनमा, कुनमा कति छ टिकटको मूल्य ? Read Next

काठमाडौं वरिपरी ४ जिप लाइन संञ्चालनमा, कुनमा कति छ टिकटको मूल्य ?