लक्ष्मी बैंकको नयाँ शाखा संखुवासभाको खाँदबारीमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १३८ औं शाखा विस्तार गरेको छ । बैंकले संखुवाासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं १ मा उक्त शाखा संचालनमा ल्याएकोे हो ।

 

खाँदबारीको सजक टोलमा रहेकोे यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता र बैैंकिंङ सेवाको पहुँच बढाउने लक्ष्य राखेको छ ।

 

नयाँ शाखाकोसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा पुगेको छ । बैैंकका १३८ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेका छन् ।

 

बैंकले नयाँ तथा वित्तीय पहुँच बढाएर वित्तीय क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ । यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई सेवालिन सहज हुने बैंकले विश्वास लिउको छ ।

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

सामलिङ पावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

सामलिङ पावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा