साइन रेसुंगाको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

बैंकिङ लिडर नबिललाई टक्कर दिँदै एनआइसी एशिया, नाफामा पछि पार्‍यो, कुन सूचकमा को अगाडि ? Read Previous

बैंकिङ लिडर नबिललाई टक्कर दिँदै एनआइसी एशिया, नाफामा पछि पार्‍यो, कुन सूचकमा को अगाडि ?

ज्योति लाइफले घोषणा गर्‍यो लाभांश Read Next

ज्योति लाइफले घोषणा गर्‍यो लाभांश