एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

एनएमबी माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

एनएमबी माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

भक्तपुरको फूल अन्तर्राष्ट्रिय बजारमा, अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छ Read Next

भक्तपुरको फूल अन्तर्राष्ट्रिय बजारमा, अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छ