एनएमबी माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एनएमबी माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

बेनी-जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने Read Previous

बेनी-जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?