नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

मिर्मिरे माइक्रोफाइनान्सको छलाङ, खुद नाफा ३ गुणाले वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Previous

मिर्मिरे माइक्रोफाइनान्सको छलाङ, खुद नाफा ३ गुणाले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

गणपति लघुवित्तले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश Read Next

गणपति लघुवित्तले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश