सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

घाटामा चुर्लुम्म डुब्दै आयाल निगम, तेल किन्न ऋण खोज्नुपर्ने अवस्था Read Previous

घाटामा चुर्लुम्म डुब्दै आयाल निगम, तेल किन्न ऋण खोज्नुपर्ने अवस्था

नेपाल बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश Read Next

नेपाल बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश