राष्ट्र बैंकले रोक्यो ब्याजदर वृद्धि,रोकियो व्याज बढाउने होडबाजी

काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर बृद्धिमा प्रतिस्पर्धा गर्न थालेपछि नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको छ। केन्द्रीय बैंकले हस्तक्षेप गर्दै ब्याजदर घटाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।

 

बैंकहरूले ११ प्रतिशभन्दा पनि बढी ब्याजदर तोकेर सोमबार सूची सार्वजनिक गरेका थिए। राष्ट्र बैंकले मंगलबार साँझ बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर बृद्धिमा लगाम लगाएको हो।

 

सवै वित्तीय संस्थाले असोज महिनाको भन्दा बढी बढाएर ब्याजदर सार्वजनिक गरेका थिए। राष्ट्र बैंकको निर्देशनसँगै अब ब्याजदर बढाउने होड रोकिने भएको छ।

 

मंगलबार राति राष्ट्र बैंकले ३ बुँदे निर्देशन जारी गरेको हो।

दशैंमा ४० प्रतिशतले घट्यो खसीबोकाको खपत, करिब १० हजार खसीबोका फिर्ता लगिए Read Previous

दशैंमा ४० प्रतिशतले घट्यो खसीबोकाको खपत, करिब १० हजार खसीबोका फिर्ता लगिए

सार्वजनिक खरिद ऐन संशोधन गर्दै अर्थ मन्त्रालय, पुँजीगत खर्च बढ्ने आशा Read Next

सार्वजनिक खरिद ऐन संशोधन गर्दै अर्थ मन्त्रालय, पुँजीगत खर्च बढ्ने आशा