मनकामना केबलकार २ दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

 

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

यी हुन् मासु जत्तिकै महंगा तरकारी, प्रतिकिलो कति छ भाउ ? Read Previous

यी हुन् मासु जत्तिकै महंगा तरकारी, प्रतिकिलो कति छ भाउ ?

जहाँ एउटै जिल्लामा बन्दैछन् ११ वटा हाइड्रोपावर Read Next

जहाँ एउटै जिल्लामा बन्दैछन् ११ वटा हाइड्रोपावर