मेरो माइक्रोफाइनान्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

काठमाडौं। मेरो माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले यसमध्ये २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

शक्तिपीठहरूमा रंगरोगन गर्न छैन बजेट, दाताकै भरमा चिटिक्क पारिँदै (फोटोफिचर) Read Previous

शक्तिपीठहरूमा रंगरोगन गर्न छैन बजेट, दाताकै भरमा चिटिक्क पारिँदै (फोटोफिचर)

एनआईसी एसिया लघुवित्तले घोषणा गर्यो ५.४१ प्रतिशत नगद लाभांश, सेयर मूल्यमा  भारी गिरावट Read Next

एनआईसी एसिया लघुवित्तले घोषणा गर्यो ५.४१ प्रतिशत नगद लाभांश, सेयर मूल्यमा भारी गिरावट