नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्टले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.७६ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

१० माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ? Read Previous

१० माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ?

सडकमा २० वर्ष भन्दा पुराना गाडी फुक्काफाल गुड्दै, विभाग भन्छ, ‘देखाउनुस् कारवाही गर्छौं’ Read Next

सडकमा २० वर्ष भन्दा पुराना गाडी फुक्काफाल गुड्दै, विभाग भन्छ, ‘देखाउनुस् कारवाही गर्छौं’