लक्ष्मी लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं। लक्ष्मी लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृत र साधारणसभाबाट पारित भएपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

साहस ऊर्जाको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

साहस ऊर्जाको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

आरएसडीसी लघुवित्तको लाभांश घोषणा Read Next

आरएसडीसी लघुवित्तको लाभांश घोषणा