नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

 

हाल कम्पनी चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ ।

सहुलीयत पसलमा उपभोक्ताको आकर्षण, कुन सामनमा कति पाइन्छ छुट ? Read Previous

सहुलीयत पसलमा उपभोक्ताको आकर्षण, कुन सामनमा कति पाइन्छ छुट ?

सेयर बजारमा भीषण पहिरो, यस कारण घट्दै छ बजार Read Next

सेयर बजारमा भीषण पहिरो, यस कारण घट्दै छ बजार