रुरु जलविद्युतको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । रुरु जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको मंगलबार बसेको बैठकले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बैंकको ब्याजदर झन्झन् घट्दै, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेट सहित) Read Previous

बैंकको ब्याजदर झन्झन् घट्दै, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेट सहित)

अरुण काबेलीको लाभांश घोषणा, १०० प्रतिशत हकप्रद पनि ल्याउने Read Next

अरुण काबेलीको लाभांश घोषणा, १०० प्रतिशत हकप्रद पनि ल्याउने