विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?

एएफपी । विश्वभर ३ अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

 

कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा १ अर्ब ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

 

अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

 

जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

 

जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

 

टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अघि बढ्यो ६७९ मेगावाटको तल्लो अरुणको ईआइए, २० प्रतिशत बिजुली नेपालले सित्तैमा पाउने Read Previous

अघि बढ्यो ६७९ मेगावाटको तल्लो अरुणको ईआइए, २० प्रतिशत बिजुली नेपालले सित्तैमा पाउने

लामो दूरीको गाडीको नयाँ भाडादर सार्वजनिक, कुन गन्तव्यको कति ? (भाडादर सहित) Read Next

लामो दूरीको गाडीको नयाँ भाडादर सार्वजनिक, कुन गन्तव्यको कति ? (भाडादर सहित)