यससाता उपत्यकामा कुन विकास बैंकका कुन-कुन शाखा खुल्छन् ? (सूचीसहित)

काठमाडौं । विकास बैंकहरुले काठमाडौं उपत्यका भित्र आफ्ना कार्यालयहरुको खुल्ने दिन र समय निर्धारण गरेका छन्।

 

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले यस साताभर (जेठ २३–३१ गतेसम्म)उपत्यकामा खुल्ने बैंक र शाखा कार्यालयको सूची सार्वजनिक हो ।

 

राष्ट्र बैंकले एक विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा १ गरी जम्मा ४ शाखा संचालन गर्न पाउने व्यवस्था गरेको छ।

 

सञ्चालन हुने बैंक बिहान १० बजेदेखि २ बजेसम्म खुला हुनेछ । यस्तै, उपत्यका बाहिरका बैंकका शाखाहरु स्थानीय निकायको निर्देशन अनुसार सञ्चालन हुने एशोसिएसनले जनाएको छ ।

 

यससाता कुन विकास बैंकका कुन-कुन शाखा कहिले खुल्छन् ?

 

गरिमा विकास बैंक लिमिटेड

 

जेठ २३ गते आइतबार    :  लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ २४ गते सोमबार     :  लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

जेठ २५ गते मंगलबार    :  लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।

जेठ २६ गते बुधबार      :  लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।

जेठ २७ गते बिहीबार     :  लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ २८ गते शुक्रबार     :  लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

जेठ ३० गते आइतबार    :  लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ ३१ गते सोमबार     :  लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

 

ज्योति विकास बैंक लिमिटेड

 

जेठ २३ गते आइतबार    :  पेप्सिकोला, सितापाइला र झम्सीखेल ।

जेठ २४ गते सोमबार     :  जोरपाटी, किर्तिपुर र प्रयागपोखरी ।

जेठ २५ गते मंगलबार    :  बलम्बु, बानेश्वर, साँखु र बोडे ।

जेठ २६ गते बुधबार      :  न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।

जेठ २७ गते बिहीबार    :  ठमेल, कालिमाटी र सातदोवाटो ।

जेठ २८ गते शुक्रबार     :  महाराजगञ्ज, सुन्धारा र बोडे ।

जेठ ३० गते आइतबार    :  असन, फुटुङ्ग र झम्सीखेल ।

जेठ ३१ गते सोमबार     :  कमलपोखरी, कोटेश्वर  र च्यामासिंह ।

 

कामना सेवा विकास बैंक लिमिटेड

 

जेठ २३ गते आइतबार    :  सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।

जेठ २४ गते सोमबार     :  कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे ।

जेठ २५ गते मंगलबार    :  ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।

जेठ २६ गते बुधबार      :  कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला ।

जेठ २७ गते बिहीबार     :  सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।

जेठ २८ गते शुक्रबार     :  भंगाल, न्यूरोड र बालाजु ।

जेठ ३० गते आइतबार    :  चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।

जेठ ३१ गते सोमबार     :  ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे ।

 

लुम्बिनी विकास बैंक लिमिटेड

 

जेठ २३ गते आइतबार    :  डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।

जेठ २४ गते सोमबार     :  बोडे, गोङ्गबु र ठमेल ।

जेठ २५ गते मंगलबार    :  बसुन्धरा, मंगलबजार र नरेफाँट ।

जेठ २६ गते बुधबार      :  नारायणटार, कौशलटार र ढुङ्गेधारा ।

जेठ २७ गते बिहीबार     :  महालक्ष्मीस्थान, न्यूरोड र टोखा ।

जेठ २८ गते शुक्रबार     :  कपन, कुलेश्वर र लेले ।

जेठ ३० गते आइतबार    :  त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।

जेठ ३१ गते सोमबार     :  ठमेल, गोङ्गबु र बोडे ।

 

महालक्ष्मी विकास बैंक लिमिटेड

 

जेठ २३ गते आइतबार    :  दरबारमार्ग, सुकेधारा र सातदोबाटो ।

जेठ २४ गते सोमबार     :  ठमेल, मैतिदेवी र झम्सिखेल ।

जेठ २५ गते मंगलबार    :  दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।

जेठ २६ गते बुधबार      :  बसुन्धरा, संखमुल र सातदोबाटो ।

जेठ २७ गते बिहीबार     :  दरबारमार्ग, चावहिल र झम्सिखेल ।

जेठ २८ गते शुक्रबार     :  पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर ।

जेठ ३० गते आइतबार    :  दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।

जेठ ३१ गते सोमबार     :  सानोभर्याङ, गोङ्गबु र झम्सिखेल ।

 

मुक्तिनाथ विकास बैंक लिमिटेड

 

जेठ २३ गते आइतबार    :  कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।

जेठ २४ गते सोमबार     :  न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

जेठ २५ गते मंगलबार    :  नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।

जेठ २६ गते बुधबार      :  महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।

जेठ २७ गते बिहीबार     :  कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।

जेठ २८ गते शुक्रबार     :  कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।

जेठ ३० गते आइतबार    :  कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।

जेठ ३१ गते सोमबार     :  न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

 

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

 

जेठ २३ गते आइतबार    :  न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।

जेठ २४ गते सोमबार     :  असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।

जेठ २५ गते मंगलबार    :  अनामनगर, बनस्थली, नखिपोट र थिमी ।

जेठ २६ गते बुधबार      :  नारायनटार, सानेपा, कपन र कमलविनायक ।

जेठ २७ गते बिहीबार     :  बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल ।

जेठ २८ गते शुक्रबार     :  नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।

जेठ ३० गते विहिबार     :  न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।

जेठ ३१ गते शुक्रबार     :  इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

 

साइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड

 

जेठ २३ गते आइतबार    :  गोङ्गबु र नयाँ बानेश्वर ।

जेठ २४ गते सोमबार     :  कलंकी र न्यूरोड ।

जेठ २५ गते मंगलबार    :  नयाँ बानेश्वर र महाराजगञ्ज ।

जेठ २६ गते बुधबार      :  न्यूरोड र गोङ्गबु ।

जेठ २७ गते बिहीबार     :  नयाँ बानेश्वर र कलंकी ।

जेठ २८ गते शुक्रबार     :  न्यूरोड र महाराजगञ्ज ।

जेठ ३० गते आइतबार    :  कलंकी र गोङ्गबु ।

जेठ ३१ गते सोमबार     :  नयाँ बानेश्वर र न्यूरोड ।

 

सवा ८ लाख कित्ता आइपीओ ल्याउन लागेको नेष्डो लघुवित्तले पायो यस्तो रेटिङ Read Previous

सवा ८ लाख कित्ता आइपीओ ल्याउन लागेको नेष्डो लघुवित्तले पायो यस्तो रेटिङ

आयल निगमले ह्वात्तै घटायो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य Read Next

आयल निगमले ह्वात्तै घटायो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य