दुवाकोटमा बन्ने वीर अस्पताल राष्ट्रिय गौरवको आयोजनामा समावेश, मनोहरा करिडोर ४ लेनको बनाइने

काठमाठौं । सरकारले भक्तपुरको दुवाकोटमा निर्माण हुने वीर अस्पताललाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

अन्तराष्टिय सुविधायुक्त अस्पताल निर्माणलाई प्राथमिकतामा राख्दै राष्टिय गैरवको आयोजनामा समावेश गरिएको उनले बताए ।

 

यस्तै, सरकारले जडीबुटीदेखि वीर अस्पतासम्म पुग्ने मनोहरा करिडोरको दुवैतर्फ ४ लेनको बनाइने घोषणा गरेको छ ।

बजेटको आकार १.७३ खर्ब बढ्यो, आगामी वर्षका लागि  १६ खर्ब ४७ अर्बको बजेट (पूर्णपाठ) Read Previous

बजेटको आकार १.७३ खर्ब बढ्यो, आगामी वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट (पूर्णपाठ)

खतिवडाको नीति उल्ट्याउँदै पौडेल, अब उद्योगले इन्धनमा भ्याट फिर्ता पाउने Read Next

खतिवडाको नीति उल्ट्याउँदै पौडेल, अब उद्योगले इन्धनमा भ्याट फिर्ता पाउने