कोरोना खोप किन्न २६ अर्ब ७५ करोड विनियोजन

काठमाडौं । सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

अध्यादेश मार्फत ल्याइएको आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले खोपको लागि २६ अर्ब ७५ करोड विनियोजन गरिएको जानकारी दिएका हुन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेल Read Previous

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेल

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि, वृद्धभत्ता ४ हजार पुग्यो Read Next

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि, वृद्धभत्ता ४ हजार पुग्यो