सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको मंगलबार बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ नगद गरी कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

नेपालमै पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन हुने, परीक्षण सफल Read Previous

नेपालमै पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन हुने, परीक्षण सफल

हाइड्रोपावर कम्पनीलाई 'लिड' गर्दै रुरु र राधी, कति पुग्यो सेयर भाउ ? Read Next

हाइड्रोपावर कम्पनीलाई 'लिड' गर्दै रुरु र राधी, कति पुग्यो सेयर भाउ ?