लाइसेन्सको अनलाइन आवेदन बन्द, अब कहिले खुल्छ ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ ।

 

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्टको त्रास बढेको भन्दै १६ गतेदेखि अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको हो ।

 

विभागका अनुसार अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।

सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्ड पालनामा लापरबाही, अब मास्क नलगाई चढे १०० रुपैयाँ जरिवाना Read Previous

सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्ड पालनामा लापरबाही, अब मास्क नलगाई चढे १०० रुपैयाँ जरिवाना

कोरोनाका बीच हिमाल आरोहणमा उत्साहवद्र्धक सहभागिता, ५३ करोड रोयल्टी संकलन Read Next

कोरोनाका बीच हिमाल आरोहणमा उत्साहवद्र्धक सहभागिता, ५३ करोड रोयल्टी संकलन