काठमाडौं । आज (वैशाख १ गते) सेयर बजार बन्द हुने भएको छ । बुधबार नयाँ वर्षको सार्वजनिक बिदा परेकाले सेयर कारोबार बन्द हुने नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले जनाएको छ ।
यससाता दुई दिन सार्वजनिक बिदा पररेकले ३ दिन मात्र कारोबार हुने भएको हो । आइतबार घोडेजात्रा र आज नयाँ वर्षको बिदा परेकाले बजार बन्द हुने भएको हो ।