नेपाल टेलिकमको लाभांश घोषणा

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (एनटीसी)ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

प्राधिकरण सञ्चालक समितिकोबुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई प्रतिकित्ता सेयर ४० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर संचालनमा Read Previous

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर संचालनमा

विद्युत् उत्पादन शुरु गरिसकेको मोलुङ हाइड्रोपावरको ३५ करोडको आइपीओ आउँदै Read Next

विद्युत् उत्पादन शुरु गरिसकेको मोलुङ हाइड्रोपावरको ३५ करोडको आइपीओ आउँदै