महुली लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

साढे ३ अर्बमा रुपन्देही-पाल्पा केबलकार निर्माण शुरु, वन क्षेत्र २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति Read Previous

साढे ३ अर्बमा रुपन्देही-पाल्पा केबलकार निर्माण शुरु, वन क्षेत्र २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति

प्रभु इन्स्योरेन्सले घोषणा गर्यो अघिल्लो वर्षकोभन्दा ६ प्रतिशत कम लाभांश Read Next

प्रभु इन्स्योरेन्सले घोषणा गर्यो अघिल्लो वर्षकोभन्दा ६ प्रतिशत कम लाभांश