मोरङको उर्लाबारीमा सिभिल बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमा मंगलबारबाट नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोले गरेका थिए्।

 

उक्त शाखाको उद्घाटन समारोहमा १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको उपस्थिति थियो ।

फोहरमैला व्यवस्थापन गर्ने कर्मचारी घटाउँदै महानगर Read Previous

फोहरमैला व्यवस्थापन गर्ने कर्मचारी घटाउँदै महानगर

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण Read Next

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण