अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योग कारबाहीमा

काठमाडौं । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ ।

 

पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन ८, दूध तथा दुग्ध पदार्थ ६, तेल तथा घिउ ३ र अन्य ३ गरी ३४ उद्योगलाई खाद्य ऐन–२०२३ अनुसार कानूनी कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

 

नमूनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमूना मापदण्डानुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा राखिएको छ ।

सेयर बजारमा किन देखियो तीव्र उतरचढाव Read Previous

सेयर बजारमा किन देखियो तीव्र उतरचढाव

नेपाल-भारत उडान गर्न अनुमति दिने तयारी, अन्तर्राष्ट्रिय उडानमा यात्रु पाउनै मुश्किल Read Next

नेपाल-भारत उडान गर्न अनुमति दिने तयारी, अन्तर्राष्ट्रिय उडानमा यात्रु पाउनै मुश्किल