ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन

काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन भएका छन् ।

 

एशोसिएशनको २६ औं वार्षिक साधारणसभाबाट मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

 

एशोसिएशनको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, कोषाध्यक्षमा भक्तिराम पौडेल र सचिवमा रमण पन्त चयन भएका छन् ।

 

यसैगरी सदस्यहरूमा रवीन्द्र श्रेष्ठ, फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल सर्वसम्मत चयन भएका छन् ।

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले जिते डेढ अर्बको मुद्दा Read Previous

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले जिते डेढ अर्बको मुद्दा

कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन Read Next

कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन