सिम टीभी फाइदाको आइडिया अफर

काठमाडौं । डिजिटल केवल नेटवर्क सिम टीभीले दशै, तिहार र छठलाई लक्षित गर्दै सिम टीभी फाइदाको आइडिया नामक योजना ल्याएको छ ।

 

जसअन्तर्गत सिम टीभीको वार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्‍वालिटी, नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु, भरपर्दो सेवा, कल सेन्टरको सुविधा, होटेल, हस्पिटल तथा बहुतले भवनहरु लागि सजिलै जडानजस्ता फाइदै फाइदा रहेको कम्पनीले जनाएको छ ।

 

यस योजना बारे थप जानकारीका लागि टोल फ्री नं १६६००१४४०० वा नजिकको केवल अपरेटरसँग सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

कोरोनाले नेपाली अर्थतन्त्रको अनौपचारिक क्षेत्रमा कठोर प्रहार, दक्षिण एशियाली मुलुक चरम मन्दीमा धकेलिँदै Read Previous

कोरोनाले नेपाली अर्थतन्त्रको अनौपचारिक क्षेत्रमा कठोर प्रहार, दक्षिण एशियाली मुलुक चरम मन्दीमा धकेलिँदै

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा पनि ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा पनि ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट