भायानेट बन्यो ‘डान्सिङ विथ द स्टार्स’ रियालिटी शोको सहप्रायोजक

काठमाडौं । हिमालय टेलिभिजनमा यही असोज २ गतेदेखि शुुरु भएको डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजककोरुपमा आबद्ध भएको छ ।

 

बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त टेलिभिजन रियालिटी शो हो । एएनसी प्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन् ।

 

सह-प्रायोजककोरुपमा आवद्ध भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ ।

कोरोनाका बाबजूद नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन Read Previous

कोरोनाका बाबजूद नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

अब एनआइसी एशिया बैंकको चेक जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने Read Next

अब एनआइसी एशिया बैंकको चेक जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने