शिवम् सिमेन्टको सीइओमा भारतीय नागरिक देवेन्द्र सिन्हा नियुक्त

काठमाडौं । शिवम् सिमेन्टले प्रमुख कार्यकारी अधिकृतमा भारतीय नागरिकलाई ल्याएको छ । कम्पनीले आज एक सूचनाजरी गर्दै भारतीय नागरिक देवेन्द्र सिन्हालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको जानकारी दिएको हो ।

 

शिवम् सिमेन्ट लिमिटेडका अनुसार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा उनलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको उल्लेख गरिएको छ । शिवम् सिमेन्ट नेपालको पहिलो नेप्सेमा सूचीकृत सिमेन्ट उत्पादक कम्पनी हो ।

बैंकहरूले असोजभित्र गाडी र घर कर्जाको स्थिर ब्याजदर तोकिसक्नुपर्ने Read Previous

बैंकहरूले असोजभित्र गाडी र घर कर्जाको स्थिर ब्याजदर तोकिसक्नुपर्ने

नेप्सेमा होटल समूहको सेयरमा सकारात्मक सर्किट, यसकारण झुम्मिए लगानीकर्ता Read Next

नेप्सेमा होटल समूहको सेयरमा सकारात्मक सर्किट, यसकारण झुम्मिए लगानीकर्ता