काठमाडौं । डिशहोमले ‘डिशहोममा डिलर दाइको डिस्काउण्ट’ नामक योजना अन्तर्गत लाइभ लक्की ड्र मार्फत २ जना विजेटा छनोट भएका छन् ।
डिशहोमले असार १९ गतेदेखि २५ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।
असार २६ शुक्रबार साँझ ५ बजे डिशहोमका सोकेस च्यानल नम्बर १०० र रमाइलो टीभी मार्फत लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।
मेगा लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 71913094877, 71914081915 लाई विजेता घोषणा गरिएको छ ।