सेञ्चुरी बैंकद्वारा कलाकर्मीलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कोरोनाको कारण आर्थिक संकटमा परेका कला तथा संगीत क्षेत्रमा आवद्व भएका विभिन्न व्यक्तिहरुलाई त्वहरुलाई आर्थिक सहयोग गरेको छ ।

 

बैंकले नेपाल सांगीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा उनीहरुलाई खाद्यान्न उपलब्ध गराएको छ ।

 

बैंकले यस विषम परिस्थितिमा मानवीय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

कोरोनाले मृत्यु संघारमा पुर्‍याउँदै सिनेमा उद्योग, चीनका ५ हजार फिल्म हल सधैंका लागि बन्द हुन सक्ने Read Previous

कोरोनाले मृत्यु संघारमा पुर्‍याउँदै सिनेमा उद्योग, चीनका ५ हजार फिल्म हल सधैंका लागि बन्द हुन सक्ने

मास्क नलगाउनेलाई विमानस्थल प्रवेशमा रोक, एयरलाइन्स कम्पनीले खानेकुरा दिन नपाउने Read Next

मास्क नलगाउनेलाई विमानस्थल प्रवेशमा रोक, एयरलाइन्स कम्पनीले खानेकुरा दिन नपाउने