सोमबारबाट अन्तर्राष्ट्रिय हवाइ उडान खुलाउँदै चीन

काठमाडौं । कोरोनाको उद्गमस्थल चीनले आगामी हप्ताबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने भएको छ।

 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरे अनुसार कोरोना संक्रमण बढेपछि बन्द गरेको अन्तर्राष्ट्रिय उडान जुन ८ अर्थात् सोमबारबाट खुल्ला गर्न लागेको हो ।

 

सुरुमा हप्तामा एक अन्तर्राष्ट्रिय उडान मात्रै हुनेछ।चीने आन्तरिक उडान भने गत महिनादेखि नै खुला गरिसकेको छ ।

 

अहिले चीनमा कोभिड १९ पूर्णरुपमा नियन्त्रणमा आएपछि व्यापार व्यवसाय र अन्तर्राष्ट्रिय उडान पनि खोल्ने निर्णय गरिएको हो।

अर्थमन्त्री खतिवडाले मलाई एकाएक यसरी बनाए हुनेखाने ! Read Previous

अर्थमन्त्री खतिवडाले मलाई एकाएक यसरी बनाए हुनेखाने !

जयनगर-जनकपुर रेलको डिब्बा पटनामै अड्कियो,  आगामी वर्षदेखि सञ्चालनमा आउने Read Next

जयनगर-जनकपुर रेलको डिब्बा पटनामै अड्कियो, आगामी वर्षदेखि सञ्चालनमा आउने