महँगोमा वाइन बेच्ने क्षेत्रपाटीको केके मार्टलाई ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महँगोमा वाइन विक्री गरेको भन्दै क्षेत्रपाटीस्थित केके मार्टलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

 

मंगलबार विभागको बजार अनुगमन टोलीले नेपाली वाइन तोकिएको अधिकतम मूल्यभन्दा महँगोमा विक्री गरेको भन्दै मार्टलाई ३ लाख जरिवाना गरेको हो।

 

उक्त मार्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ २ क बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले हुनाले जरिवाना गरिएको विभागले जनाएको छ ।

स्वदेश फर्कनेको सहजीकरणका गर्न २६ बुँदे कार्ययोजना, क्वारेन्टिनमा बस्न सरकारले खर्च दिने Read Previous

स्वदेश फर्कनेको सहजीकरणका गर्न २६ बुँदे कार्ययोजना, क्वारेन्टिनमा बस्न सरकारले खर्च दिने

जोन्टा क्लब काठमाडौंको छैठौं वार्षिक साधारण सभा सम्पन्न Read Next

जोन्टा क्लब काठमाडौंको छैठौं वार्षिक साधारण सभा सम्पन्न