राफसाफ नगराउन सिडिएसलाई लगानीकर्ताको अपिल

लगानीकर्ता संगठनले लगानीकर्ता भौतिक रुपमा ब्रोकर कार्यालयमा उपस्थित भएर लाभकरको बिवरण बुझउनुपर्ने समस्या समाधान नभएसम्म सेयर कारोबार राफसाफ नगर्न केन्द्रिय निक्षेप प्रणालीलाई संयुक्त अपिल गरेका छन् ।

 

आइतबार सम्पन्न चारवटा लगानीकर्ता संगठनहरुका अध्यक्षले संयुक्त वक्तब्य जारी गर्दै सो अपिल गरेका हुन् ।

 

साउन १ गतेदेखि लागू गरिएको विद्यमान भारित औसत लागत लाभकरको गणना विधिमा दोस्रो बजारमा सयर बिक्री गरेपछि लगानीकर्ता भोतिक रुपमा ब्रोकर कार्यालयमा उपस्थित भई विवरण बुझाउनुपर्ने व्यवस्था व्यवहारिक नभएको उनिहरुको दाबी छ । साथै, उनीहरुले यस्तो व्यवस्था अहिलेको अनलाइन युगमा कालो धब्बा भएको जनाएका छन् ।

‘एनएमबी ५०’ म्युचुअल फण्डमा लगानीको अवसर Read Previous

‘एनएमबी ५०’ म्युचुअल फण्डमा लगानीको अवसर

पूँजीगत लाभकरको विवाद समाधान गर्न अर्थमन्त्रालयको निर्देशन Read Next

पूँजीगत लाभकरको विवाद समाधान गर्न अर्थमन्त्रालयको निर्देशन