रेलमार्गका लागि ८ अर्ब ६६ करोड, सुरुङमार्गलाई कति

काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै पूर्व–पश्चिमल, छहरे-केरुङ लगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको हुन् ।

 

यस्तै सरकारले आगामी वर्ष देशका विभिन्न स्थानमा सुरुङमार्ग निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ ।

कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष Read Previous

कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष

आगामी वर्ष मूल्यवृद्धि ७% मा सीमित राख्ने सरकारको लक्ष्य, आर्थिक वृद्धि लक्ष्य कति (बजेटको पूर्णपाठ) Read Next

आगामी वर्ष मूल्यवृद्धि ७% मा सीमित राख्ने सरकारको लक्ष्य, आर्थिक वृद्धि लक्ष्य कति (बजेटको पूर्णपाठ)