प्रभु बैंकका सम्पूर्ण सेवा आज ५ बजेदेखि ३ दिन बन्द हुने

काठमाडौं। प्रभु बैंक आज बेलुकादेखि ३ दिन बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गरी पुरानो सफ्टवेयर प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोगमा ल्याउनका लागि सेवा बन्द गर्न लागेको जनाएको छ ।

 

बैंकका अनुसार आज (जेठ १५ गते) साँझ ५ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण सेवा बन्द रहनेछन् ।

 

बैंकले हाल सञ्चालनमा रहेको पुमरी सफ्टवेयरको हटाई त्यसको सट्टामा फिन्याकल सफ्टवेयर प्रयोग गर्न लागेको हो।

बजेट २०७७/७८: जनताको अपेक्षामा खतिवडाको विज्ञता परीक्षण हुने Read Previous

बजेट २०७७/७८: जनताको अपेक्षामा खतिवडाको विज्ञता परीक्षण हुने

अष्ट्रेलियामा कोरोनाको खोप परीक्षण, यस वर्ष १० करोड डोज उत्पादन गर्ने Read Next

अष्ट्रेलियामा कोरोनाको खोप परीक्षण, यस वर्ष १० करोड डोज उत्पादन गर्ने