हिमालय एयरलाइन्सले ल्यायो ग्वाङ्जाओबाट साढे ६ हजार किलो स्वास्थ्य सामग्री

काठमाडौं । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

 

हिमालयको न्यारोबडी जहाजले आज ग्वाङ्जाओबाट ६ हजार ६०० केजी स्वास्थ्य सामग्री ल्याएको विमानस्थलले जनाएको छ ।

 

यसअघि वैशाख १८ गते चीनको चाङ्साबाट र वैशाख १४ गते ग्वाङ्जाओबाटै हिमालय एयरलाइन्सले जहाजले स्वास्थ्य सामग्री ल्याएको थियो ।

सतर्कता अपनाउँदै उद्योग सञ्चालन गर्न दिन निजी क्षेत्रको माग Read Previous

सतर्कता अपनाउँदै उद्योग सञ्चालन गर्न दिन निजी क्षेत्रको माग

अब लकडाउनमा पनि यी ४२ प्रकारका उद्योग सञ्चालनमा गर्न पाइने (सूचीसहित) Read Next

अब लकडाउनमा पनि यी ४२ प्रकारका उद्योग सञ्चालनमा गर्न पाइने (सूचीसहित)