अन्तर्राष्ट्रिय हवाई उडान जेठ १८ गतेसम्म बन्द

काठमाडौं । सरकारले आगामी जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ (मे ३१) सम्म बन्द गर्ने निर्णय गरेको हो ।

 

सरकारले यसअघि जेठ २ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको थियो ।

वित्तीय संकट टार्न सहकारी बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता कायम गर्ने Read Previous

वित्तीय संकट टार्न सहकारी बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता कायम गर्ने

एकै परिवारका १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो Read Next

एकै परिवारका १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो