कोरोना प्रभावितलाई राहतमा नयाँ मापदण्ड

काठमाडौं । सरकारले कोरोना प्रभावितलाई वितरण गर्ने राहतमा नयाँ मापदण्ड तय गरेको छ ।

 

शुरुमा असङ्गठित क्षेत्रका मजदूर तथा कामदारलाई राहत दिने योजना ल्याएको भए पनि दुरुपयोग भएका सूचना सार्वजनिक भएपछि असङ्गठित क्षेत्रका मजदूरलाई पनि श्रममा जोड्ने नीति लिएको छ ।

 

स्थानीय तहले काममा लगाउने र त्यसबापत पारिश्रमिक दिने व्यवस्था गरिएको छ । काममा नआउनेलाई काम गर्दा आउने रकमको एक चौथाइ बराबरको मात्रै राहत दिने व्यवस्था गरिएको छ ।

गरिमा धान पीडित कृषकलाई सरकारले दियो २० प्रतिशत राहत Read Previous

गरिमा धान पीडित कृषकलाई सरकारले दियो २० प्रतिशत राहत

कोरोना प्रभाव न्यून गर्ने बजेट ल्याउने तयारीमा सरकार, डेढ खर्ब वैदेशिक सहायता ल्याउन सम्झौता Read Next

कोरोना प्रभाव न्यून गर्ने बजेट ल्याउने तयारीमा सरकार, डेढ खर्ब वैदेशिक सहायता ल्याउन सम्झौता