राष्ट्र बैंकको कार्यकारी निर्देशकमा तीन जनाको बढुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका तीन जनाको बढुवा भएको छ ।

 

राष्ट्र शुक्रबारको निर्णयले निमित्त कार्यकारी निर्देशकको भूमिकामा रहँदै आएका रामु पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धरलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

 

बढुवा भएका तीनै जनालाई पुरानै जिम्मेवारी अनुसार रामु पौडेललाई वित्त कम्पनी सुपरीवेक्षण विभाग, विश्रुत थापालाई मुद्रा व्यवस्थापन विभाग र रामबहादुर मानन्धरलाई संस्थागत योजना विभागको जिम्मेवारी दिईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो, यी हुन् अति प्रभावित १० देश Read Previous

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो, यी हुन् अति प्रभावित १० देश

अब फेसबुकमा एकै पटक ५० जनाले भिडियो कल गर्न सक्ने, आइडी नभएका पनि जोडिन सक्ने Read Next

अब फेसबुकमा एकै पटक ५० जनाले भिडियो कल गर्न सक्ने, आइडी नभएका पनि जोडिन सक्ने