तातोपानी नाकाबाट आयत वृद्धि

काठमाडौं । स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ ।

 

गत साताबाट पुनः सञ्चालमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।

 

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको बताए ।

कोरोना बारे प्रधानमन्त्रीका ५ वटै भनाइ हावादारी ! Read Previous

कोरोना बारे प्रधानमन्त्रीका ५ वटै भनाइ हावादारी !

१४ दिनसम्म नयाँ संक्रमित नभेटिएपछि कोरोनाको उद्गमस्थल वुहानलाई न्यून जोखिम क्षेत्र घोषणा Read Next

१४ दिनसम्म नयाँ संक्रमित नभेटिएपछि कोरोनाको उद्गमस्थल वुहानलाई न्यून जोखिम क्षेत्र घोषणा