३ महिनापछि खुल्यो तातोपानी नाका, भित्रियो १९ बाकस मास्क

काठमाडौं । नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो ।

 

कोभिड -१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

 

हिजो १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उनले बताए।

१०% ब्याज छुट र डिजिटल बैंकिङ प्रयोग कति हुन्छ त्यसले बैंकको नाफा निर्धारण गर्छ : सन्तोष कोइरलाको विचार Read Previous

१०% ब्याज छुट र डिजिटल बैंकिङ प्रयोग कति हुन्छ त्यसले बैंकको नाफा निर्धारण गर्छ : सन्तोष कोइरलाको विचार

कुखुरा व्यवसायमा कोरोनाको कहर : दैनिक २२ करोड नोक्सान, ४२ लाख चल्ला खाल्डोमा Read Next

कुखुरा व्यवसायमा कोरोनाको कहर : दैनिक २२ करोड नोक्सान, ४२ लाख चल्ला खाल्डोमा