एनआईसी एशियाका आज ५२ शाखा खुला रहने (सूचीसहित)

काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

 

सोहीअनुसार आज बैंकले आफ्नो देशभर रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका ५२ शाखा कार्यालय खुला रहनेछ ।

 

प्रदेश एकमा ८, प्रदेश २ मा १३, वाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशका ५, प्रदेश ५ मा ७, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशका ३ शाखा कार्यालय खुला रहने बैंकले जनाएको छ ।

 

बैंकले ग्राहकलाई सकेसम्म घरमै बसेर विद्युतीय कारोबार गर्न र अत्यावश्यक परे मात्रै बैंकमा आउन आग्रह गरेको छ ।

 

यी हुन् खुला रहने शाखा कार्यालय :

 

हुँदा खानेभन्दा हुने खानेले नाम दर्ता गराएपछि राहत वितरणमा सकस Read Previous

हुँदा खानेभन्दा हुने खानेले नाम दर्ता गराएपछि राहत वितरणमा सकस

लकडाउनको अवधि एक साता लम्ब्याउने तयारी Read Next

लकडाउनको अवधि एक साता लम्ब्याउने तयारी