एभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई ७ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत टीच फर नेपाललाई ७ लाख रुपैयाँ सहयोग प्रदानग गरेको छ ।

 

बैंकले देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरू साथै नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको छ ।

 

बैंकले हालसालै शिक्षामा सीएसआरको पहल टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेशेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन् जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोशिप शिक्षणको साथ सुरू गर्दै आइरहेको छ ।

 

बैंकले हाल देशभरका ९५ शाखा, ३१ राज्वस्व संकलन काउन्टर र १०३ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

चुनावमा लाग्नु भन्दा आफ्नो शक्ति संकटसँग लड्न खर्च गरौं : कुशकुमार जोशी Read Previous

चुनावमा लाग्नु भन्दा आफ्नो शक्ति संकटसँग लड्न खर्च गरौं : कुशकुमार जोशी

आन्तरिक उत्पादन बढेपछि विद्युत् आयात ३३ प्रतिशतले घट्यो Read Next

आन्तरिक उत्पादन बढेपछि विद्युत् आयात ३३ प्रतिशतले घट्यो