डिशहोमले शुरू गर्‍यो रियालिटी सो ‘सुनौलो तारा’

काठमाडौं । डिशहोमले ‘सुनौलो तारा’ रियालिटी सो कार्यक्रम संचालनमा ल्याएको छ।सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा बढी बालबालिकाको अडिसनपछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्च हो, सुनौलो तारा।

 

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गतेदेखि हरेक हप्ताको शुक्रबार र शनिबार राती ८ः३० बजे प्रशारण डिसहोमले बताएको छ।

 

यस कार्यक्रममा प्रथम, द्वित्तीय र तृत्तीय हुने सहभागीहरुलाई क्रमशः नगद ५ लाख, ३ लाख र १ लाख प्रदान गरिनेछ।

चोभारमा सबस्टेशन निर्माण गर्न दुई मन्त्रालयबीच सहमति Read Previous

चोभारमा सबस्टेशन निर्माण गर्न दुई मन्त्रालयबीच सहमति

सिभिल बैंकको नयाँ शाखा काठमाडौंको टोखामा Read Next

सिभिल बैंकको नयाँ शाखा काठमाडौंको टोखामा